एनआरएन केन्द्रीय सदस्य महेश श्रेष्ठ युकेमा सम्मानित

बाचस्पति रेग्मी । अल्डरशट । वेलायत भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषदका सदस्य महेश श्रेष्ठ सम्मानित भएका छन् । श्रेष्ठलाई गैरआवासीय नेपाली संघ युकेले सोमवार अल्डरशटस्थित संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो । श्रेष्ठलाई गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीले टोकन अफ लभ (मायाको चिनो) र खादाले सम्मान … Continue reading एनआरएन केन्द्रीय सदस्य महेश श्रेष्ठ युकेमा सम्मानित